लाइफ इन्स्योरेन्स कर्पोरेशनको अध्यक्षमा हेमन्त भार्गव नियुक्त, प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास


काठमाडौँ - लाइफ इन्स्योरेन्स कर्पोरेशन लि.को अध्यक्षमा हेमन्त भार्गव र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ९७औँ बैठकमा रिक्त रहेको अध्यक्षको पदमा भार्गवलाई र प्रमुख कार्यकारी अधिकृतमा दासलाई नियुक्त गरिएको हो ।  

प्रकाशित मिति : Tuesday, January 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal