बिहिबार १.५६ अंकले घट्यो बजार, कारोबार २७ करोड ६९ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबार अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.५६ अंकले घटेर ११७८.८७  विन्दुमा आइपुगेको छ । कुल २७ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Thursday, January 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal