×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा माइक्रोफाइनान्सको साधारण सभा माघ ५ मा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

महिला सहयात्रा माइक्रोफाइनान्सको साधारण सभा माघ ५ मा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
मिति : शनिबार (माघ ५ गते)
विवरण :
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था वार्षिक साधारण सभा माघ ५ गते गते हुने भएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गतेदेखि बुक क्लोज गरेको छ। 
पेस गर्ने प्रस्तावहरु :
८% नगद लाभांश दिने  । 
नाम परिवर्तन गरी ‘महिला सहयात्रा लघुवित्त वित्तीय संस्था’ बनाउने । 
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सानमा छलफल गर्ने । 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने । 
एजिएम हुने स्थान र समय :
 महिलाको केन्द्रीय कार्यलय मकवानपुर चित्लाङमा बिहान ११ बजे । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड १० लाख रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५१ लाख १३ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १६ रुपैयाँ ९० पैसा 
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: