मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा केशवराज आचार्य नियुक्त





काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा केशवराज आचार्यलाई नियुक्त गरिएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको १७० औँ बैठकको निर्णय अनुसार मिति २०७५/०९/२२ गते देखि लागु हुने गरि स्वतन्त्र सञ्चालकमा आचार्यलाई नियुक्त गरिएको हो । 

हेर्नुहोस् बैंकले नेप्सेलाई गराएको जानकारी :
प्रकाशित : Monday, January 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal