नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सुचिकृत

काठमाडौं - नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले ७ लाख ६६ हजार ५३१.४४ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको हो ।
प्रकाशित : Wednesday, January 09, 2019

recent

Popular Posts