×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा सुरु, यस्ता छन् पेस हुने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा सुरु, यस्ता छन् पेस हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : नेरुडे लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
विशेष साधारण सभा : पुस २० गते
विवरण :
नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा बिहान ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा सुरु भएको छ । 
साधारण सभाका प्रस्ताव : 
१५% बोनस सेयर र ५.७९% नगद लाभांश दिने ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५ करोड ६४ लाख १५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १६ रुपैयाँ ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १९८ रुपैयाँ २२ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: