×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४% बोनसमा मूल्य समायोजनपछि सांग्रिला डेभलपमेन्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

४% बोनसमा मूल्य समायोजनपछि सांग्रिला डेभलपमेन्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सांग्रिला डेभलपमेन्ट बैंक 
मूल्य समायोजन सेयर : ४% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १४३ रुपैयाँ २७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १८६ रुपैयाँ १३ पैसा
विशेष साधारण सभा : पुस ३०गते
विवरण :
सांग्रिला डेभलपमेन्ट बैंकको ४% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १४३ रुपैयाँ २७ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता  १८६ रुपैयाँ १३ पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
४% बोनस र ५.४५% नगद लाभांश दिने ।
संस्थापक एवं सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३–३ जना सञ्चालकको निर्वाचन गर्ने । 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
अमृतभोग कालिकास्थान, काठमाडौंमा ९.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ करोड ९२ लाख ९२ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: