स्टान्डर्ड चार्टर्ड बैंकको १७.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?


लाष्ट रिमाइन्डर : 
कम्पनी : स्टान्डर्ड चार्टर्ड बैंक
लाभांश : १७.५०% नगद लाभांश
बुक क्लोज : पुस २९ गते, आइतबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस २६ गते, बिहिबार)
विशेष साधारण सभा : माघ ७ गते

विवरण :
स्टान्डर्ड चार्टर्ड बैंकको १७.५०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस २९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

पेस गर्ने प्रस्तावहरु :
१७.५०% नगद लाभांश दिने ।
गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।

एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे 

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६३ करोड ४१ लाख ३३ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३१ रुपैयाँ ६६ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ७४ पैसा।
प्रकाशित : Thursday, January 10, 2019

recent

Popular Posts