बिहिबार ०.२० अंकले घट्यो बजार, कारोबार ३१ करोड ५४ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.२० अंकले घटेर ११७२.७८ विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ५४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआईटिले गरेको छ भने त्यसपछि क्रमश: अपर र पिआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित : Thursday, January 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal