बैतडीको पाटनमा सन नेपाल लाईफ इन्स्योरेन्सको बीमा जागरण र अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोमबार बैतडीको पाटनमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा महाप्रबन्धक कमलराज गौतम, पाटन नगरपालिकाका उपमेयर सरस्वती कोलि लगायत स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधीको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेको थियो ।
प्रकाशित मिति : Tuesday, January 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal