नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले 'आइक्यान डे' भव्य रुपमा मनाउने, अर्थमन्त्रीले सम्बोधन गर्ने ! (भिडियो)


काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले २२औं आइक्यान दिवस भव्य रुपमा मनाउने भन्दै यसको तयारी गरिरहेको बताएको छ ।

संस्थाको २२ औँ वार्षिक उत्सवको अवसर पारेर अर्थमन्त्री र नियामक निकायहरूको उपस्थितिमा १७ माघमा काठमाडौंमा एकदिने सम्मेलनसमेत गर्न लागेको हो ।

उक्त कार्यक्रमलाई अर्थमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 
प्रकाशित मिति : Tuesday, January 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal