×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘आइक्यान डे’ भव्य रुपमा मनाउने, अर्थमन्त्रीले सम्बोधन गर्ने ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘आइक्यान डे’ भव्य रुपमा मनाउने, अर्थमन्त्रीले सम्बोधन गर्ने ! (भिडियो)

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले २२औं आइक्यान दिवस भव्य रुपमा मनाउने भन्दै यसको तयारी गरिरहेको बताएको छ ।

संस्थाको २२ औँ वार्षिक उत्सवको अवसर पारेर अर्थमन्त्री र नियामक निकायहरूको उपस्थितिमा १७ माघमा काठमाडौंमा एकदिने सम्मेलनसमेत गर्न लागेको हो ।


उक्त कार्यक्रमलाई अर्थमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: