×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक अन्यामितता र भ्रष्टाचार विरुद्ध वृद्ध कविको ब्यंग्य, ‘लायौ लगौंटी किन स्याउलाई ?’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

आर्थिक अन्यामितता र भ्रष्टाचार विरुद्ध वृद्ध कविको ब्यंग्य, ‘लायौ लगौंटी किन स्याउलाई ?’ (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
स्रष्टाहरुले छन्द कविता मार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि तिखो व्यंग्य गरेका छन् । लेखन कुञ्जले राजधानी काठमाण्डौमा गरेको छन्द कविता वाचन कार्यक्रममा छन्दकविहरुले मुलुकको शान्ति सुरक्षा, भ्रष्टाचार, राजनीतिक खिचातानीमाथि व्यंग्य गर्दै राज्य सत्ताको नेतृत्व लिएकालाई हिम्मतका साथ दियालो बन्न सुझाव दिएका हुन् । आर्थिक अनियमितताको सवालमा सधै साना र तल्लो बर्गकालाई मात्रै निसानामा पार्ने गरिएकोमा पनि उनीहरुले असन्तुष्ठी पोखे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: