पेट्रोलियम पदार्थको मूल्य पुन: घट्यो !

पौष १८ गते राती १२: ०० बजे देखी लागू हुने गरि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटको छ ।  घटेपछि अवको मूल्य पेट्रोल – रु. १०८ प्रति लिटर र डिजेल / मट्टितेल – रु.९५.०० प्रति लिटर हुनेछ ।  अन्य पदार्थहरुको मूल्य यथावत राखिएको छ । 
प्रकाशित मिति : Wednesday, January 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal