सिर्जना फाईनान्सको 'सिएसआर': सामुदायिक विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण

काठमाडौँ - सिर्जना फाईनान्सले सप्तरी जिल्लाको अति बिकट गोबरगाढा र मधबापुर स्थित सामुदायिक विद्यालयका दलित बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । कार्यक्रममा सञ्चालक सदस्य सुवास आचार्य र राजीब कुमार मिश्रको सहभागीता रहेको थियो । 
बिकट ठाउँका सामुदायिक विद्यालयको बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेकोमा स्थानीयबासीले खुशी व्यक्त गरे । 
प्रकाशित : Sunday, January 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal