आँधिखोला लघुवित्तमा जागिर खुल्ला, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - आँधिखोला लघुवित्तमा जागिर खुल्ला गरेको छ । संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले शाखा प्रमुखका लागि केही, कनिष्ठ शाहायक, प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

भैइरहेका १९ शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन २७ गतेभित्र हावेदन दिन सकिने संस्थाले जनाएको छ ।
प्रकाशित : Tuesday, February 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal