बैंकर बन्ने इक्षा छ ? सुन्नुहोस् र मनन गर्नुहोस् नबिल बैंकका सीइओ अनिल केशरी शाहका यी टिप्स (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- के तपाईं पनि बैंकर बन्न चाहानुहुन्छ ? वा तपाईं बिबिए / एमबिए पढीरहेको विद्यार्थी हुनुहुन्छ ? वा बिबिए एमबिए भर्खर सक्काउनुभएको छ ? यदी यस्तो छ भने तपाईंलाई बैंकर अनिल केशरी शाहले केहि सफलताका टिप्सहरु दिएका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले बैंकर बन्न चाहानेहरुका लागि यस्तो टिप्स दिएका हुन् । हेरौँ यो भिडियो :

प्रकाशित : Friday, February 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal