×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा खरिद गर्न सकिने

PRIME CA

जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा खरिद गर्न सकिने

अर्थ सरोकार

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बैंक अफ काठमाण्डूबीच सम्झौता भएको छ ।
बैङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.टमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: