जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा खरिद गर्न सकिने


काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बैंक अफ काठमाण्डूबीच सम्झौता भएको छ ।

बैङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.टमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।
प्रकाशित मिति : Tuesday, February 05, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal