×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालमा पैसा कमाउनु ‘अपराध’ हो, अर्थतन्त्र त पशुपतिनाथको भरमा चलेको छ’ : क्याप्टेन रामेश्वर थापा (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘नेपालमा पैसा कमाउनु ‘अपराध’ हो, अर्थतन्त्र त पशुपतिनाथको भरमा चलेको छ’ : क्याप्टेन रामेश्वर थापा (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सञ्चारउद्यमीसमेत रहेका क्याप्टेन रामेश्वर थापाले नेपाल ‘ल्याण्डलक्ड देश’मात्र नभई ‘कानुन लक्ड’ देश पनि भएको बताएका छन् । अर्थ सरोकार डटकम मिडिया पार्टनर रहेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा कसैले अलिकति पैसा कमाएको देख्नेबितिकै अनेकौं कानुनको छिद्र प्रयोग गरेर दु:ख दिने काम सरकारले गर्ने गरेको आरोप लगाएका छन् । 
‘नेपालमा कुनै पनि व्यवसाय कुन बेला सिद्धिन्छ भन्ने ठेगान छैन । नेपालमा पैसा कमाउनु अपराध हो । नेपालको अर्थतन्त्र त पशुपतिनाथको भरमा चलेको छ ।’ उनले सबैका अगाडी आक्रोश पोखे । उनले आफ्नो मन्तव्यमा सिएहरुलाई सम्बोधन गर्दै निकै कडा कुरा राखेका छन् । हेरौं यो भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: