'नेपालमा पैसा कमाउनु 'अपराध' हो, अर्थतन्त्र त पशुपतिनाथको भरमा चलेको छ' : क्याप्टेन रामेश्वर थापा (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सञ्चारउद्यमीसमेत रहेका क्याप्टेन रामेश्वर थापाले नेपाल 'ल्याण्डलक्ड देश'मात्र नभई 'कानुन लक्ड' देश पनि भएको बताएका छन् । अर्थ सरोकार डटकम मिडिया पार्टनर रहेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा कसैले अलिकति पैसा कमाएको देख्नेबितिकै अनेकौं कानुनको छिद्र प्रयोग गरेर दु:ख दिने काम सरकारले गर्ने गरेको आरोप लगाएका छन् । 

'नेपालमा कुनै पनि व्यवसाय कुन बेला सिद्धिन्छ भन्ने ठेगान छैन । नेपालमा पैसा कमाउनु अपराध हो । नेपालको अर्थतन्त्र त पशुपतिनाथको भरमा चलेको छ ।' उनले सबैका अगाडी आक्रोश पोखे । उनले आफ्नो मन्तव्यमा सिएहरुलाई सम्बोधन गर्दै निकै कडा कुरा राखेका छन् । हेरौं यो भिडियो :
प्रकाशित मिति : Friday, February 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal