बधाई छ ! चार्टड एकाउन्टेन्ट प्रविण बस्नेत बने कामना सेवा विकास बैंकको सीइओ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - चार्टड एकाउन्टेन्ट प्रविण बस्नेत कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । बैंकले निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

मंगलबार बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । गत भदौ ८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले राजीनामा दिएपछि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो ।

उनी चार्टड एकाउन्टेन्ट हुन् । 
प्रकाशित मिति : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal