सेञ्चुरी बैंकको 'सिएसआर': 'असहायका लागि सहयोगी हातहरु नेपाल'लाई भोजनालय भवन हस्तान्तरण

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको वडा नं. २ स्थित 'असहायका लागि सहयोगी हातहरु नेपाल' लाई भवन निर्माण गरि सहयोग गरेको छ ।

“असहायका लागि सहयोगीहातहरु नेपाल” नामक संस्थाले संरक्षण गर्दै आएका विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको विभिन्न भोजनालय भवन निर्माण गरि एक समारोहका बिच हस्तान्तरण गरिएको थियो ।

बैंकका क्षेत्रिय प्रबन्धक नारायण प्रसाद मुडबरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गा.पा.का अध्यक्ष बलीराम डगौरा थारु प्रमुख अथिती रहेका थिए ।
प्रकाशित मिति : Sunday, February 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal