×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमईबाट मात्र १४ खरव रेमिट्यान्स नेपाल भित्रिसक्यो, हामीले स्वीकृति नपाएको भए देश टाँट पल्टिन सक्थ्यो’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार

PRIME CA
laxmi sunrise bank

आईएमईबाट मात्र १४ खरव रेमिट्यान्स नेपाल भित्रिसक्यो, हामीले स्वीकृति नपाएको भए देश टाँट पल्टिन सक्थ्यो’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले आइएमइबाट मात्र नेपालमा १४ खरवभन्दा बढी रेमिट्यान्स भित्रिसकेको तथ्यांकको खुलासा गरेका छन् । अर्थ सरोकार डटकम मिडिया पार्टनर रहेको सिए कन्फेरेन्स २०७५मा बोल्दै उनले यस्तो तथ्यांक बताएका हुन् । सिए कन्फेरेन्समा आफ्नो भनाइ राख्दै उनले नेपालको समृद्धि कसरी सम्भव छ भन्ने विषयमासमेत आफ्नो तर्क प्रस्तुत गरेका थिए ।
‘२००१ देखि अहिलेसम्म आइएमइबाटमात्र १४ खराव रेमिट्यान्स नेपाल भित्रिसक्यो । त्यो द्वन्दका बेला नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएको भए नेपाल टाँट पल्टिन सक्थ्यो ।’ उनले आफ्नो मन्तव्यका क्रममा भनेका छन् । हेरौं यो भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: