×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषमा जागिर खुल्ला, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

PRIME CA
laxmi sunrise bank

नागरिक लगानी कोषमा जागिर खुल्ला, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार

काठमाडौं– नागरिक लगानी कोषमा जागिर खुल्ला भएको छ । कोषले मुख्य सहायक र व्यवस्थापक पदमा करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कोषले योग्यता पुगेका उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: