नागरिक लगानी कोषमा जागिर खुल्ला, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं– नागरिक लगानी कोषमा जागिर खुल्ला भएको छ । कोषले मुख्य सहायक र व्यवस्थापक पदमा करार सेवामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कोषले योग्यता पुगेका उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।
प्रकाशित मिति : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal