अन्ततः हारे गोबिन्द केसी, सरकारले मतलव नगरेपछि अनसन तोड्ने निर्णय !


अनसनरत डा. गोविन्द केसीले अनसन तोड्ने भएका छन् । सरकारसंग कुनै वार्ता वा सहमति नभइ उनले २४ औं दिनमा अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । यसपटक केसी नमज्जासँग हारेको विश्लेषण गरिएको छ । 
प्रकाशित : Friday, February 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal