×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः हारे गोबिन्द केसी, सरकारले मतलव नगरेपछि अनसन तोड्ने निर्णय !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अन्ततः हारे गोबिन्द केसी, सरकारले मतलव नगरेपछि अनसन तोड्ने निर्णय !

अनसनरत डा. गोविन्द केसीले अनसन तोड्ने भएका छन् । सरकारसंग कुनै वार्ता वा सहमति नभइ उनले २४ औं दिनमा अनसन तोड्ने निर्णय लिएका हुन् । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । यसपटक केसी नमज्जासँग हारेको विश्लेषण गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: