×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थनीति नबुझ्नेहरु सरकारमा छन्, नालायक देशको नागरिक भएर मर्न कति रहर लाग्या हो ?’: सीएनआइ अध्यक्ष (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘अर्थनीति नबुझ्नेहरु सरकारमा छन्, नालायक देशको नागरिक भएर मर्न कति रहर लाग्या हो ?’: सीएनआइ अध्यक्ष (भिडियो)

काठमाडौँ- सीएनआइका अध्यक्ष हरिभक्त शर्माले सरकारमा अर्थनीति नै नबुझेकाहरु भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ‘नालायक देशको नागरिक भएर मर्न कति रहर लाग्या हो ?’ भनी प्रतिप्रश्नसमेत गरेका छन् । उनको मन्तव्य निकै ‘कडा’ भएको प्रतिक्रिया धेरैले दिएका थिए । हेरौं यो भिडियो :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: