'अर्थनीति नबुझ्नेहरु सरकारमा छन्, नालायक देशको नागरिक भएर मर्न कति रहर लाग्या हो ?': सीएनआइ अध्यक्ष (भिडियो)


काठमाडौँ- सीएनआइका अध्यक्ष हरिभक्त शर्माले सरकारमा अर्थनीति नै नबुझेकाहरु भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले 'नालायक देशको नागरिक भएर मर्न कति रहर लाग्या हो ?' भनी प्रतिप्रश्नसमेत गरेका छन् । उनको मन्तव्य निकै 'कडा' भएको प्रतिक्रिया धेरैले दिएका थिए । हेरौं यो भिडियो :  
प्रकाशित मिति : Friday, February 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal