हिमालयन जनरल इन्स्योरेन्समा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा जागिर खुल्ला भएको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै केही पदका लागि दरखास्त आह्वान गरेको छ ।

इन्स्योरेन्सले मार्केटिङ डिपार्टमेन्टका लागि केही संख्यामा असिस्टेन्टर सिनियर असिस्टेन्टको माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन १६ गते सम्म आवेदन दिन सक्ने छन् ।
प्रकाशित : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal