×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्समा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

हिमालयन जनरल इन्स्योरेन्समा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा जागिर खुल्ला भएको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै केही पदका लागि दरखास्त आह्वान गरेको छ ।
इन्स्योरेन्सले मार्केटिङ डिपार्टमेन्टका लागि केही संख्यामा असिस्टेन्टर सिनियर असिस्टेन्टको माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन १६ गते सम्म आवेदन दिन सक्ने छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: