हिमालयन डिष्टिलरीले २१.०५% नगद लाभांश सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

काठमाडौं - हिमालयन डिष्टिलरीले २१.०५% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाएको छ । कम्पनीले मंसिर ३ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई २१.०५% जम्मा गरिएको जनाएको छ ।

डिष्टिलरीले अहिलेसम्म बैंक खाता अद्यावधिक नगरेकालाई तत्काल अद्यावधिक गर्न पनि आग्रह गरेको छ । हिमालयनको पुस २५ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट २१.०५% नगद लाभांश वितरण प्रस्ताव पारित गरेको थियो ।
प्रकाशित : Tuesday, February 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal