×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिष्टिलरीले २१.०५% नगद लाभांश सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

हिमालयन डिष्टिलरीले २१.०५% नगद लाभांश सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

काठमाडौं – हिमालयन डिष्टिलरीले २१.०५% नगद लाभांश सेयरधनीको बैंक खातामा पठाएको छ । कम्पनीले मंसिर ३ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई २१.०५% जम्मा गरिएको जनाएको छ ।
डिष्टिलरीले अहिलेसम्म बैंक खाता अद्यावधिक नगरेकालाई तत्काल अद्यावधिक गर्न पनि आग्रह गरेको छ । हिमालयनको पुस २५ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट २१.०५% नगद लाभांश वितरण प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: