×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सले पायो ३.५७% बोनस प्रस्ताबमा राष्ट्र बैंकको स्वीकृति

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

जेबिल्स फाइनान्सले पायो ३.५७% बोनस प्रस्ताबमा राष्ट्र बैंकको स्वीकृति

काठमाडौं – जेबिल्स फाइनान्स ३.५७% बोनस सेयर प्रस्ताब नियामक राष्ट्र बैंकले स्वीकृति प्राप्त भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट उक्त बोनस प्रस्ताबमा स्वीकृति प्राप्त भएको हो । कम्पनीले लाभांश दिने घोषणा गरेको १ वर्षपछि राष्ट्र बैंकले अनुमोदन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को साधारण सभा गर्न बाँकी रहेको छ । अब वार्षिक साधारण सभाबाट बोनस पारित भएपछि वितरण प्रक्रिया अघि बढ्नेछ । 
जेबिल्सले यसअघि १००% र ४०% हकप्रद बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुर्याएको छ । यही पुँजीको ३.५७% ले हुने २ करोड ८८ लाख ९५ हजार ६२५ रुपैयाँ बोनस वितरणमा खर्च हुनेछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न १५ लाख २० हजार ८२२.३७ रुपैयाँ नगद लाभांशको पनि व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: