×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा माइक्रोफाइनान्सले ८% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो, नपाएकाले के गर्ने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

महिला सहयात्रा माइक्रोफाइनान्सले ८% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो, नपाएकाले के गर्ने ?

काठमाडौं – महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो सेयरधनीको खातामा ८% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले पुस १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८% नगद जम्मा गरिएको जनाएको छ । 
यस कम्पनीले अहिलेसम्म बैंक खाता अद्यावधिक नगरेकालाई तत्काल अद्यावधिक गर्न पनि आग्रह गरेको छ । लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: