×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : महुली सामुदायिक लघुवित्तको ९ हजार ४ सय ५३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : महुली सामुदायिक लघुवित्तको ९ हजार ४ सय ५३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : बिहिबार, फागुन २ गते
कित्ता : ९ हजार ४ सय ५३ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति :  आज (सोमबार, फागुन १३ गते)

अन्य विवरण : 
प्रतिकित्ता १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने । 
बैंकले गत मंसिरमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको ।

फारम लिन र बुझाउन पाइने स्थान :
 सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं ।
महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजार
सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेतबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: