×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन हाइड्रोले पायो १८ लाख १६ हजार ११० कित्ता आइपिओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिट !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

माउन्टेन हाइड्रोले पायो १८ लाख १६ हजार ११० कित्ता आइपिओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिट !

काठमाडौं – माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणलाई १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गर्न  भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्बसाधारणको लागि आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको हो । 
कम्पनीले यसअघि  आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्दा नबिकेको ५ लाख ६६ हजार ११० कित्तासमेत थप गरेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो । यस आइपीओमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटले गर्नेछ । कम्पनीले जारी पुँजी १ अर्ब २५ करोड रुपैयाँको १०% सेयर स्थानीयलाई खुला गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: