माउन्टेन हाइड्रोले पायो १८ लाख १६ हजार ११० कित्ता आइपिओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिट !

काठमाडौं - माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणलाई १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गर्न  भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्बसाधारणको लागि आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको हो । 

कम्पनीले यसअघि  आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्दा नबिकेको ५ लाख ६६ हजार ११० कित्तासमेत थप गरेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो । यस आइपीओमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटले गर्नेछ । कम्पनीले जारी पुँजी १ अर्ब २५ करोड रुपैयाँको १०% सेयर स्थानीयलाई खुला गरेको थियो । 
प्रकाशित मिति : Sunday, February 17, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal