नेपाल एसबिआई बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - नेपाल एसबिआई बैंकमा जागिर खुल्ला भएको छ । बैंकले ४ जना सिनियर म्यानेजरको लागि कर्मचारीको माग गरेको हो । बैंकले उपत्यकाभित्र तथा उपत्यकाबाहिरका विभिन्न शाखाका लागि सिनियर म्यानेजरको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फेब्रुअरी १२ सम्म आवेदन दिईसक्नसपर्ने छ । 
 
प्रकाशित : Friday, February 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal