×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेपाल एसबिआई बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – नेपाल एसबिआई बैंकमा जागिर खुल्ला भएको छ । बैंकले ४ जना सिनियर म्यानेजरको लागि कर्मचारीको माग गरेको हो । बैंकले उपत्यकाभित्र तथा उपत्यकाबाहिरका विभिन्न शाखाका लागि सिनियर म्यानेजरको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फेब्रुअरी १२ सम्म आवेदन दिईसक्नसपर्ने छ । 
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: