×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२२.४४ अंकले बढ्यो बजार, कुल २१ करोड ४५ लाख माथि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

२२.४४ अंकले बढ्यो बजार, कुल २१ करोड ४५ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २२.४४ अंकले बढेर ११२४.९६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ४५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: सीआइटि र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: