प्रभु ग्रुपमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
अर्थ सरोकार सम्बाददाता
प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार
प्रभु ग्रुपमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौँ – प्रभु ग्रुपमा जागिर खुल्ला भएको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :