साल्ट ट्रेडिङले चैत ११ मा बोलायो साधारणसभा, ३५% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ११ गते
एजिएम हुने समय : बिहान ११ बजे

विवरण :
साल्ट ट्रेडिङ कर्पोरेसनलको साधारण सभा चैत ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २४ देखि चैत ११ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
२५% बोनस सेयर र १०% नगद लाभांश दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।
प्रकाशित मिति : Thursday, February 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal