×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्श लघुवित्तले पायो २ लाख ६९ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल !

PRIME CA

स्पर्श लघुवित्तले पायो २ लाख ६९ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल !

अर्थ सरोकार

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार

काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्थाको २ लाख ६९ हजार कित्ता आईपीओ आउने भएको छ । संस्थाले उक्त आइपिओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई २ करोड ६९ लाख रुपैंया बराबरका २ लाख ६९ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।
अव, अन्तिम अनुमति पाएसँगै लघुवित्तले केही दिनभित्रै शेयरको सार्वजनिक निष्कासनका लागि आह्वानपत्र जारी गर्नेछ । संस्थाको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ । प्रचलित धितोपत्र निष्कासनसम्बन्धी व्यवस्थाअनुसार उक्त शेयर २६ हजार ९०० जनाले १० कित्ताका दरले प्राप्त गर्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: