×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

युनिभर्सल पावरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : आज (शुक्रबार, माघ २५ गते)
कित्ता : ९३ लाख २७ हजार ४१० कित्ता
प्रति कित्ता मूल्य : १००
अन्तिम मिति : माघ २९ गते
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५० लाख कित्ता
विवरण : 
युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ आज (शुक्रबार)देखि बिक्री खुल्ला भएको छ । यो आइपिओ सर्बसाधारणको लागि खुल्ला गरिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । 
यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने फागुन २६ गतेसम्म भर्न सकिने व्यवस्था छ ।
आवेदन दिन सकिने शाखाहरु :
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: