विजय लघुवित्तको सञ्चालक प्रेमसागर सुबेदीले दिए राजिनामा

काठमाडौँ - विजय लघुवित्त वित्तीय संस्था लि. को सञ्चालक सदस्य प्रेमसागर सुबेदीले राजिनामा दिएको छ । साधारण सेयरधनीको तर्फबाट सञ्चालक भएको सुबेदीले राजिनामा दिएको हो । आइतबार बसेको सञ्चालक समितिको ९६ औँ बैठकले माघ २८ गते देखि लागु हुने गरि उक्त राजिनामा स्वीकृत गरेको छ ।
प्रकाशित : Monday, February 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal