दुर्घटनास्थलबाट क्याप्टेन बिबेक खड्काको 'रिपोर्ट' : 'हेलिकोप्टर जलेर ध्वस्त भएको छ, सबैका शरिर जलेका छन्'


  • सिम्रिक एयरका क्याप्टेन विवेक खड्का        

गाउँलेहरु र प्रहरीहरु घटनास्थल पुगेका छन् ।

प्रहरी घटनास्थल पुगेको छ ।

अधिकांस शब जलेका छन् । कसैको शब पनि चिन्न सकिने अवस्था छैन ।

सबैको निधन भइसकेको छ ।

हामी शब् हेलिकोप्टरबाट ल्याउने प्रयासमा छौं ।

दुर्घटनाक्षेत्र र हामी भएको ठाउँ एयर डिस्टेन्स ५ माइलको छ ।

हेलिकोप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा शब ल्याईदिन भनेका छौं ।




प्रकाशित : Wednesday, February 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal