×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्घटनास्थलबाट क्याप्टेन बिबेक खड्काको ‘रिपोर्ट’ : ‘हेलिकोप्टर जलेर ध्वस्त भएको छ, सबैका शरिर जलेका छन्’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

दुर्घटनास्थलबाट क्याप्टेन बिबेक खड्काको ‘रिपोर्ट’ : ‘हेलिकोप्टर जलेर ध्वस्त भएको छ, सबैका शरिर जलेका छन्’

  • सिम्रिक एयरका क्याप्टेन विवेक खड्का        

गाउँलेहरु र प्रहरीहरु घटनास्थल पुगेका छन् ।

प्रहरी घटनास्थल पुगेको छ ।

अधिकांस शब जलेका छन् । कसैको शब पनि चिन्न सकिने अवस्था छैन ।

सबैको निधन भइसकेको छ ।

हामी शब् हेलिकोप्टरबाट ल्याउने प्रयासमा छौं ।

दुर्घटनाक्षेत्र र हामी भएको ठाउँ एयर डिस्टेन्स ५ माइलको छ ।

हेलिकोप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा शब ल्याईदिन भनेका छौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: