×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६% बोनसमा मूल्य समायोजनपछि कृषि विकास बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

६% बोनसमा मूल्य समायोजनपछि कृषि विकास बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : कृषि विकास बैंक
मूल्य समायोजन सेयर : ६% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३१४ रुपैयाँ १५ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३७३ रुपैयाँ ५८ पैसा
विशेष साधारण सभा : चैत १५ गते
विवरण :
कृषि विकास बैंकको ६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३१४ रुपैयाँ १५ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३७३ रुपैयाँ ५८ पैसा छ ।



साधारण सभाका प्रस्ताव : 

६% बोनस सेयर र १५.०५३% नगद दिने,
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने।
विशेष साधारण सभा हुने स्थान र समय :
केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २८ रुपैयाँ २५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: