३५ हजार घुस रकमसहित वन अधिकृत पक्राउ

काठमाडौँ - मोरङको लाटीझोडास्थित सव डिभिजन वन कार्यालयका वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । वन पैदावार उपलब्ध गराउने वहानामा लिएको ३५ हजार घुस सहित वन अधिकृत सलाउदिन अन्सारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले अन्सारीलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
प्रकाशित मिति : Friday, March 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal