जागिरको सुवर्ण अवसर, बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थाले माग्यो १३ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । संस्थाले कार्यान्वयन अधिकृतमा १ जना, सह बजार सुपरभाइजरमा १ जना र बजार प्रतिनिधीमा १० जना कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत २० गते भित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।
प्रकाशित : Wednesday, March 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal