×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी कमर्सियल बैंकले ६.५% लाभांश दिँदै, बोनस र नगद कति ? (पत्रसहित)

PRIME CA

सेन्चुरी कमर्सियल बैंकले ६.५% लाभांश दिँदै, बोनस र नगद कति ? (पत्रसहित)

७ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं : सेन्चुरी कमर्सियल बैंकले ६.५% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति २८२ औँ बैठकले हाल कायम चुक्ता पुँजीको २% बोनस सेयर र ४.५% नगद दिने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: