बैंकमा जागिर खाने हो ? सेञ्चुरी बैंकले माग्यो विभिन्न पदका लागि ३३ जना कर्मचारी

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै बैंकले ब्रान्च म्यानेजरका लागि २४ जना, डिपोजिट म्यानेजरका लागि ३ जना, इन्ट्रनल अडिटका लागि ६ जना गरी ३३ जना कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित : Wednesday, March 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal