×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा जागिर खाने हो ? सेञ्चुरी बैंकले माग्यो विभिन्न पदका लागि ३३ जना कर्मचारी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

बैंकमा जागिर खाने हो ? सेञ्चुरी बैंकले माग्यो विभिन्न पदका लागि ३३ जना कर्मचारी

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै बैंकले ब्रान्च म्यानेजरका लागि २४ जना, डिपोजिट म्यानेजरका लागि ३ जना, इन्ट्रनल अडिटका लागि ६ जना गरी ३३ जना कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: