सिभिल बैंकमा जागिरको अवसर, बैंकले माग्यो इलेक्टीसियन पदमा कर्मचारी

काठमाडौँ - सिभिल बैंकमा जागिर खुल्ला भएको छ । बैंकले इलेक्टीसियनको पदका लागि केही कर्मचारीको माग गरेको छ । बैंकका उपत्यकाभित्रका विभिन्न शाखा कार्यलयकाहरुमा भिजिट गर्नुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित : Friday, March 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal