×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंक १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?


लाष्ट रिमाइन्डर :
कम्पनी : एक्सेल डेभलपमेन्ट बैंक
लाभांश : १७% नगद लाभांश
बुक क्लोज मिति : सोमबार, फागुन २७ गते
सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, फागुन २६ गते

विशेष साधारण सभा : चैत्र ११ गते

विवरण :

एक्सेल डेभलपमेन्ट बैंकको १७% लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । बैंकले सभाको लागि फागुन २७ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा अब यो लाभांश पाउने बिहीबार र आइतबार गरी जम्मा दिन मात्र नयाँ सेयरधनी बन्ने अवसर हुनेछ ।

पेस गर्ने प्रस्तावहरु :

१७% नगद लाभांश दिने ।
५५% हकप्रद जारी गर्ने।
अधिकृत पुँजी वृद्धि गर्ने। 
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 
एजिएम हुने स्थान र समय :
होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: