एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश पारित गर्न चैत ११ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

एजिएम नोटिस :
कम्पनी : एक्सेल डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : चैत्र ११ गते

विवरण : 
एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा चैत्र ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २७ गतेदेखि चैत्र ११ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने ।
५५% हकप्रद जारी गर्ने।
अधिकृत पुँजी वृद्धि गर्ने। 
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 

एजिएम हुने स्थान र समय :
होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ
प्रकाशित मिति : Monday, March 04, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal