×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुबित्तद्वारा मृतक परिवारलाई बीमा रकम भुक्तानी

PRIME CA

ग्लोबल आइएमई लघुबित्तद्वारा मृतक परिवारलाई बीमा रकम भुक्तानी

३ चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था शाखा कार्यलय दहियार बारामा आबद्व सदस्य केन्द्र न. ५७ को सदस्य शैली देवी साहको माघ १९ गते असामायिक निधन भएकाले उक्त सदस्यले ब्यबसाय सञ्चानको लागि २ लाख कर्जा लिएकोमा संस्थाले रिलायबल नेपाल लाईफ इन्सोरेन्ससँगको सहकार्य गरी उक्त सदस्यको २ लाख कर्जा मिनाहा गरेको छ ।
साथै बीमा रकम बापत ८० हजार मृतक सदस्यको श्रीमान कोशोरी साह कानुलाई रका हस्तान्तरण गरेको छ । सो रकम संस्थाका अनुगमन प्रमुख भुपेन्द्र खड्ले हस्तान्तरण गरे ।
हालसम्म संस्थाले ४५ जिल्लामा ६३ वटा शाखा कार्यलय मार्फत विपन्न तथा गरिबलाई लघुबित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: