×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तले पायो ५०% हकप्रद जारी गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

PRIME CA

ग्रामीण विकास लघुवित्तले पायो ५०% हकप्रद जारी गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

१ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । संस्थाले ५०% हकप्रद सेयर  बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । संस्थाले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्राप्त गरेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । ग्रामीणले हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँबाट हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: