आइएमई जनरल इन्सुरेन्सको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी आउँदै, कहाँ जाने भर्न ?


अक्सन नोटिस :
कम्पनी : आइएमई जनरल इन्सुरेन्स
खुला हुने मिति : आज (बुधबार, फागुन २२ गते)
कित्ता : १ लाख २ हजार ३६४ कित्ता 
भर्न पाइने अन्तिम मिति : फागुन ३० गते
भर्न पाइने न्यूनतम कित्ता : १०० कित्ता

फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौं ।
ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखराबाट पनि

अन्य विवरण : 
बैंकले गत पुसमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४२ करोड रुपैयाँ
प्रकाशित : Wednesday, March 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal