×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माथिल्लो त्रिशुली–३ ‘बी’को आइपिओ प्रधानमन्त्रीलाई २० कित्ता पर्यो, तपाईंको नतिजा अर्थ सरोकारमा हेर्नुहोस् !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

माथिल्लो त्रिशुली–३ ‘बी’को आइपिओ प्रधानमन्त्रीलाई २० कित्ता पर्यो, तपाईंको नतिजा अर्थ सरोकारमा हेर्नुहोस् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको ओइपिओ प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता परेको छ । उनकी श्रीमती राधिका शाक्यलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पनि जलविद्युतको २० कित्ता नै आईपिओ परेको छ । 
यता मन्त्री वर्षमान पुनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीलाई र ऊर्जा सचिवलाई पनि २० कित्ता नै आईपिओ परेकाे छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार अपरान्ह १ बजे आईपिओ बाँडफाँड गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: